काठमाडौं–विश्वकप फुटबल प्रतियोगिता अन्र्तगत आइतबार पहिलोको खेलमा इंग्ल्याण्डले दुई शुन्यको अग्रता लिएको छ ।
खेलको आठौ मिनेटमा जे स्टोन्सले गोल गरेको १४ मिनेट पछि इंग्ल्याण्ड कप्तान केनले पेनाल्टी मार्फत गोल अन्तरलाई दोब्बर बनाए ।
केनको व्यक्तिगत रुपमा यो तेस्रो गोल हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४