आइतबार, कात्तिक ८, २०८३

साउदीका महिलाले सवारी चलाउन थाले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- साउदी अरेबियामा अब महिलाले पनि निर्धक्कसंग सवारी चलाउन पाउने भएका छन् । 

आइतबार पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स पाएसंगै साउदीमा महिलाले सवारीसाधन चलाउन पाउने भएका हुन् । 

महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध लगाउने विश्वको एकमात्र मुलुक साउदीले समाजिक सुधार अभियान अन्तर्गत त्यो प्रतिबन्ध हटाएको हो। अब २४ जुनदेखि साउदी अरबका सडकमा महिलाहरुले पनि गाडी चलाइरहेको देखिने छ । यसका लागि सर्वसाधारणहरुलाई पनि लाइसेन्स वितरण गरिँदै छ ।

हजारौँ महिला चालकहरू दशक लामो ड्राइभिङ प्रतिबन्ध हटेपछि यसलाई महिलामाथिको दमन अन्त्यको सुरुवात भएको भन्दै खुसी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।