शनिबार, असोज १७, २०८३

कामना सेवा विकास बैंकको मोबाइल एप सञ्चालन

 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– कामना सेवा विकास बैंकले थप सेवा–सुविधासहितको मोबाइल बैंकिङ एप ओम्नी च्यानलमा स्तरोन्नति गरेको छ ।

यसअघि, टपअप, फन्ड ट्रान्सफर, बिल भुक्तानीको सुविधा रहेकोमा डिजिटल भौचर, ईक्यासलगायत थुपै्र सुविधाहरु थप गरेको बैंकले जनाएको छ । यो एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।

यस्तै, एउटै युजरनेम र पासवर्डले यो मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ चलाउन सकिने बैंकले जनाएको छ ।

प्रकाशित: Jul 18, 2021| 06:53 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्