सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुवास नेम्बाङले मेस्सीको बचाउ गर्दै भने ‘ उनले एक्लै के गर्नु’

सुवास नेम्बाङले मेस्सीको बचाउ गर्दै भने ‘ उनले एक्लै के गर्नु’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अर्जेन्टिनाका चर्चित स्टाईकर मेस्सीको बचाउ गरेका छन्। उनले मेस्सीको टीममा टीम वर्क नभएको भन्दै मेस्सीको बचाउ गरेका हुन्। जारी विश्‍वकपमा अर्जेन्टिनाले आईसल्याण्डसँग बराबरी अंक बाँडेको छ भने दोस्रो खेलमा नाईजेरियाको तीन गोल खाँदै पराजयको स्वाद चाखेको छ।
 
नेकपा केन्दीय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा नेम्बाङले मेस्सीको बचाउ गरेको रहस्य खोलेका  छन्। उनले लेखेका छन् ‘बिहानै फोन गरेर सुवास नेम्वाङलाई सोधियो- ‘मेस्सीबारे केही भन्नु छ कि ?’

आफ्नो स्वभाव अनुसार‘हाँस्दै भन्नुभयो, टीम वर्क राम्रो भएन । मेस्सीले एक्लै के गर्नु ?

विपक्षीको रणनीति मेस्सीसम्म बल पुग्न नदिने थियो, उनको टीमले बल पुर्‍याउन सकेनन् । 'किपरले ब्लन्डर गरे ।' चित्त बुझाउने तरिका नि !, रिजालले लेखका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।