सोमबार, असार २९, २०८३

इजराइलको नक्कली पासपोर्टसहित इरानी नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इजरायलको नक्कली पासपोर्ट प्रयोग गर्ने  ईरानी नागरिक काठमाण्डौमा प्रक्राउ परेका छन् ।
 
इजरायलको नक्कली पासपोर्ट प्रयोग गदै आएका इरानी नागरिक शुक्रबार राति ९ बजे काठमाण्डौबाट पक्राउ पक्राउ परेका हुन्। 

पक्राउ परेका नक्कली पासपोर्ट प्रयोग गर्ने ती ईरानी नागरिकको परिचय भने खुलाइएको छैन । ती इरानी नागरीकले मलेसियाबाट नक्कली पासपोर्ट लिएको बताईएको छ ।  सो इजरायली नक्क्ली पासपोर्टमार्फत उनी नेपाल, श्रीलङ्कालगायत दक्षिण एसियामा  सहजै आवतजावत गर्ने गरेको खुलेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।