शुक्रबार, साउन ८, २०८३

पाकिस्तानमा बम विस्फोट हुँदा आठ जनाको मृत्यु

पाकिस्तानमा भएको बम हमलामा आठ जनाको मृत्यु भएको छ।\
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– पाकिस्तानमा भएको बम हमलामा आठ जनाको मृत्यु भएको छ।\

चिनियाँ इन्जिनियर र पाकिस्तानी सेना बोकेको बसमा बम विस्फोट भएको हो। मृत्यु हुनेमा चार चिनियाँ इन्जिनियर पनि छन्।

समाचार एजेन्सीका अनुसार बसमा ३० जना इन्जिनियर र अन्य कर्मचारी सवार थिए। बसको सुरक्षा पाकिस्तानी सेनाले गरिरहेको थियो। बसमा बिस्फोेट कसले र किन गराएकोे हो भन्ने कुरा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले मृतककोे संख्या बढ्न सक्ने अनुमान गरिएको छ।


 

प्रकाशित: Jul 14, 2021| 07:02 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।