सोमबार, असार २९, २०८३

प्रतिस्पर्धाको मैदानमा ब्राजिल र कोस्टारिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- रुसमा जारी विश्वकप २०१८ अर्न्तगत समुह चरणको दोस्रो खेलका लागि ब्राजिल र कोस्टारिका प्रतिस्पर्धा गरिरहेका छन् । 

खेल नेपाली समय अनुसार शुक्रबार ५:४५ बजेबाट रुसको सेन्ट पिर्टसबर्ग स्टेडियममा शुरु भएको हो । 

यसअघिको खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग बराबरी खेलेको थियो भने कोस्टारिकाले सर्बियासँग एक गोलले पराजित भएको थियो । ब्राजिलको एक अंक मात्र छ भने कोस्टारिकाले कुनै अंक जोड्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।