रुस- विश्वकप २०१८ अर्न्तगत समुह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको फ्रान्स र डेनमार्कसँग पराजित पेरुबीच आज (बिहीबार) राति प्रतिस्पर्धा हुने भएको छ ।
रुसको इक्टेरिनबर्ग स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः४५ बजे खेल शुरु हुने भएको छ । तुनात्मक रुपमा पेरुभन्दा अष्ट्रेलिया बलियो टीम मानिन्छ ।
फ्रान्स
फ्रान्सले सन् १९९८ फिफा विश्वकपकमा ब्राजीललाई ३-० गोलअन्तरले पराजित गर्दै पहिलो उपाधि जितेको हो । ३२ टिम सहभागी खेलमा फ्रान्सले विश्वकप यात्रा सहजै हात पारेको थियो । फ्रान्सले एक मात्र हार बेहोरेर विश्वकप २०१८ को सहज यात्रा तय गरेको थियो । फ्रान्स विश्वकपकोतीन पटकसम्म अन्तिम १२ मा पुगेको थियो ।
सन् २००२ र २०१० मा समूह चरणबाटै बाहिरिएको फ्रान्सले २००६ मा भने अन्तिम खेल गुमाएको थियो ।
गोलकिपर्स : हुगो लोरिस, स्टिभ मानदान्दा, आल्फोनस ओरेर्ला ।
डिफेन्डर्स : लुकास हर्मान्डेज, पेसर्नेल किम्पेम्बे, बेन्जामिन मेन्डी, एडिल रामी, डिजेब्रिल सिडिबी, स्यामुएल युमिटिटी, र्याफेल भारेनी, लेभिन कुरजवा, बेन्जामिन पर्भाड, एडिल रामी, डिजिब्रिल सिडाइब ।
मिडफिल्डर्स : एन गोलो कान्टे, ब्यासिसे माटिडी, स्टेभेन एन वोनजी, पल पोग्बा, कोरेटिन टुलिसो, थोमस लेमर ।
फवाडर्स : ओस्माने डेम्बेले, नबिल फेकिर, ओलिभर गिरोउड, एन्टोनी ग्रिजमानन, थोमस लिमार, किल्यन एमबीपाप्प, फ्रोरियन थाउभिन ।
पेरु
सन् १९३० मा पहिलो पटक फिफा विश्वकपमा भाग लिएको पेरु पहिलो खेल डेनमार्कसँग १-० को गोलअन्तरमा पराजित भएको छ । समूह ‘सी’ मा पर्ने पेरु समुह चरणको दोस्रो पटकका लागि फ्रान्स विरुद्ध बिहिबार खेल मैदान उत्रने भएको छ ।
गोलकिपर्स : पेड्रो गालेस, कार्लास कासिडा, जोसे कार्भालो
डिफेन्डर्स : एल्डो क्रोजो, लुइस एडभिनकुला, क्रिस्टियन रमोस, मिग्यल आर्जरो, अल्बर्टो रो ड्रिगयुग, एन्ड्रिसन सान्टामरिया, माइगुइल ट्रायुको, निल्सन लोयला
मिडफिल्डर्स : रिनाटो तापिया, पेड्रो क्युनो, योसिमार योटुन, पाओलो अर्टा डो, क्रिस्टियन क्युइभा, एडिसन फ्ल्लोरेस, एन्डी पोलो, विल्डर कार्टाजिना
फवाडर्स : एन्ड्री कार्रिलो, रावल राउडिएज, जेर्पसन फारफ्यान, पउलो ग्युरेरो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४