सोमबार, असार २९, २०८३

विकास र समृद्धिमा दलहरूको नेतृत्वदायी भूमिका : ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेइजिङ- प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलहरू विकास, समृद्धि र सुशासनका लागि नेतृत्वदायी पात्र रहेको बताएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुलमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘राजनीतिक दलहरूले मुलुकको वर्तमान कोर्स मात्र होइन, भविष्यको दिशा पनि निर्दृष्ट गर्नुपर्छ ।’

कार्यक्रमको विषय थियो, ‘सुशासन र समृद्धिमा राजनीतिक दलहरूको भूमिका ।’ नयाँ धारणा सिर्जना गर्न पार्टी स्कुलको भूमिका, सुशासन र समृद्धिको प्रत्याभूतिका लागि राजनीतिक दलहरूको भूमिका, क्रान्ति र समृद्धिबीच तादात्म्य मिलाउने नेपालको अनुभव, विश्व सन्दर्भमा सामाजिक आन्दोलनबारे प्रधानमन्त्री ओलीले बोलेका थिए । 

प्रधानमन्त्री ओलीले त्यस अवसरमा नेपाल र चीनबीचको सम्बन्धका आधारहरू बारे पनि बोलेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।