सोमबार, असार २९, २०८३

 मेस्सी कर छली प्रकारणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पानामा –मेस्सी पुनः कर छली प्रकरणमा मुछिएका छन् । पानामा पेपरले निकालेको यस प्रतिवेदनमा उनको सन् २०१६ मा कर छली प्रकरणमा परेको छ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिमेन्ट जर्नालिस्टले पानामा पेपर्स – २ मा कर छलीको विवरण प्रकाशित गरेको हो । 
 
मेस्सी र उनको पिता जर्ज होरासिओ मेस्सीले बेलिजइ र उरूग्वेमा संचालन गरेको अफशोर कम्पनी ः मेगा स्टार इन्टरप्राइजेजले कर छलेको बताइएको छ । 
फुटबल स्टार मेस्सीले भने यसको प्रतिक्रियामा उक्त दोषारोपण गलत भएको जनाएका छन् । उक्त कम्पनी अहिले निष्क्रिय रहेको उनले जानकारी दिएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।