शनिबार, भदौ ६, २०८३

सशस्त्रका रिक्त दुई डिआईजीमा धौबजी र न्यौपाने बढुवा

सशस्त्र प्रहरी बलका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डिआईजी) पदमा बढुवा गरिएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- सशस्त्र प्रहरी बलका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डिआईजी) पदमा बढुवा गरिएको छ। रिक्त दुई डिआईजी पदमा कालीदास धौबजी र कुमार न्यौपाने बढुवा भएका हुन्।

बढुवा समितिले आज (मंगलबार) गरेको सिफारिसअनुसार दुई एसएसपीलाइृ डिआईजीमा बढुवा गरिएको गृहमन्त्रालयले जनाएको छ।

बढुवा समितिका सदस्य सचिव रहेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलका अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका पदमा उनीहरुलाई बढुवा गरिएको हो।

प्रकाशित: Jul 06, 2021| 09:55 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।