बुधबार, चैत ११, २०८२

नेयमार फर्किए प्रशिक्षणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- खुट्टामा लागेको चोटको पीडा बढेपछि प्रशिक्षण छाडेर अस्पताल भर्ना भएका ब्राजिलका स्टार खेलाडी नेयमार फेरि प्रशिक्षणमा फर्किएका छन् । 

मंगलबार पशिक्षण छाडेर अस्पताल भर्ना भएका उनी खुट्टाको दुखाइ कम भएपछि पुनः प्रशिक्षणमा फकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

उनी प्रशिक्षणमा फर्कि पनि शुक्रबार हुने दोस्रो खेलमा सहभागि हुने नहुने निश्चित छैन् । शुक्रबार ब्राजिलले कोस्टारिकासँग समूह चरणको दोस्रो खेल खेल्दैछ । 

दुखाई कम भएपनि पूर्ण रुपमा फिट नभएकाले उनलाई मैदान उतार्ने सम्भावना न्यून रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । कोस्टारिकासँगको भिडन्तपछि ब्राजिलले मोस्कोमा सर्बियाको सामना गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।