सोमबार, असार २९, २०८३

विश्वकपमा साउदीको अन्तिम परीक्षा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- रुससँगको उद्‍घाटन खेलमा पाँच गोल खाएर पराजित भएको साउदी अरेबिया र इजिप्टलार्इ एक गोलले हराउँदै समुह चरणको पहिलो खेल जितेको उरुग्वेबीचको खेल शुरु भएको छ । 

यस खेलमा साउदी पराजित भएमा विश्वकपबाट बाहिरिने निश्चित छ भने यो खेल जितेमा अर्को खेलका लागि अवसर पाउनेछ । यस खेललार्इ साउदीको अन्तिम परिक्षाका रुपमा लिइएको छ ।

इजिप्टलार्इ एक गोलले पारजित गरेको उरुग्वेले सजिलै खेल जित्ने अनुमान गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।