सोमबार, असार २९, २०८३

स्पेन र इरान केहीबेरमा भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - मोरक्कोलाई पराजित गरेको इरान र पार्चुगलसँग बराबरी खेलेको स्पेनबीच रसियाको कजानस्थित कजान स्टेडियममा नेपाली समय अनुसार बुधबार ११:४५ बजे शुरु हुँदैछ । इरानले मोरक्कोलाई पराजित गर्दै तीन अंक बटुलेको छ भने स्पेनले पोर्चुगलसँग बराबरी खेल्दै एक अंक मात्रै समेटेको छ । दुवै टिमले समुह चरणको दोस्रो खेल जित्ने दाबीसहित मैदान उत्रिन लागेका छन्। 
इरान

इरान सन् १९७८ मा पहिलो पटक विश्वकपका लागि छनोट भएको थियो । हालसम्मको विश्वकप गरी ५ औँ पटक सहभागी भएको छ । अजामोउन, इरानी टिमको प्रतिभाशाली खेलाडीमा गनिन्छन् । स्पेनलाई दबाबमा राख्नको निमित्त सर्दार अजामोउनलाई निकै सशक्त भएर खेल्नु पर्ने हुन्छ । 

विश्वकपका लागि इरानको टिम 

गोलकिपर्स : अलिरेजा बिरान्भान्ड, रसिड मजाहेरी, अमिर अविड्जाडे ।
डिफेन्डर्स : मजिड होसेनिया, रोजबेह चेसेमी, मोहमद रेजा खान्जाडेज, मिलाड मोहमद, पेजमान मोन्ताजेरी, मार्तेजा र्पोरालिजान्जी, रमिन रेजाइम ।
मिडफिल्डर्स : यहिद अमिरी, ओमिद इब्राह्मिी, साइड इजाटोलाहि, असकन डिजागह्, एहासान हाजसाफी, मौसद सोजई, मेहेडी तरोबी ।
फवाडर्स : करिम अन्सारीफार्ड, सरदार अजमोउन, समान गोड्डोज, रिजा गोछान्नीझाड, अलिरेजा जाहनबाँस्स, मेहदी तारेमी ।

स्पेन

फिफा र्‍याङकिङमा १० औँ स्थानमा रहेको छ । २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा स्पेनले पहिलो उपाधी हात पारेको हो । 
सबै प्रतियोगितामा दुई टिमले ३५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा स्पेनले १६ र पोर्चुगलले ६ खेलमा जीत हात पारेको छ । डिओ कोस्टा, डेभिड सिल्भाजस्ता प्रतिभाशाली खेलाडी रहेको यस गेमले सहज जित निकाल्ने अनुमान गरिएको छ । स्पेनले र्पोचुगलसँग बराबरीमा भएको हुनाले अंकको लागि पनि जित्नु पर्ने जरूरी छ  ।

विश्वकपका लागि स्पेनको टिम

गोलकिपर्स : डेविड डि हेया, पेपे रैना, किपा एरिजाबालागा 
डिफेन्डर्स : डानी क््रभाजल, अलभारो ओडरिओजोला, जेरारर्ड पिके, सेर्गीयो रमोस, नाको, सिजर आजफिच्युटा, जोर्डी अल्बा, नाको मोनरियल, सेरगियो बस्क्यूइत्स ।
मिल्डफिल्र्डस : साउथ ल निग्वेज, कोकि, थिएगो अल्कन्तरा, आन्द्रोइनेस्था, डेभिड सिल्भा, इस्को, मार्को एसेनसिओ, 
फवाडर्स : लुकास भास्वेज, लागो अस्पास, रोडरिगो मोरीनो, डिएगो कोस्टा 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।