सोमबार, असार २९, २०८३

पहिलो हाफ: पोर्चुगलको एक गोल, १९ फल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- विश्वकप २०१८ अर्न्तगतको जारी खेलको पहिलो हाफमा पोर्चुगलले मोरक्को विरुद्ध एक गोल गरेको छ । पोर्चुगलका लागि खेलको ४ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन् । 

पोर्चुगल र मोरक्कोबीचको खेलको ४८ मिनेटसम्म जम्मा १९ फल पटक फल भएको छ । जसमा पोर्चसगलले ८ फल गरेको छ भने मोरक्कोले ११ फल गरेको छ ।

पहिलो हाफको ४५ मिनेट सकिएपछि तीन मिनेट थप गरिएको थियो । थप तीन मिनेटमा पनि मोरक्कोले पहिलो गोलको जवाफ फर्काउन सकेन । 

यसअघि स्पेनसँग बराबरी ३-३ गोल खेलको पोर्चुगल र २०१४ को विश्वकप विजेता जर्मनीलार्इ एक गोलले पराजित गरेको मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । 

पोर्चुगलका स्ट्राइकरले सन् २०१८ को विश्वकपमा जम्मा ४ गोल गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।