शुक्रबार, साउन ८, २०८३

फिलिपिन्समा ८५ जना सवार सैनिक विमान दुर्घटनाग्रस्त

फिलिपिन्समा सैनिक हवाईजहाज दुर्घटना भएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– फिलिपिन्समा सैनिक हवाईजहाज दुर्घटना भएको छ। समाचार एजेन्सी सिन्ह्वाका अनुसार ८५ जना सवार रहेको हवाईजहाज आइतबार बिहान दक्षिणी फिलिपिन्समा दुर्घटना भएको हाे। 

उद्धार कार्य जारी रहेको र थप विवरण प्राप्त नभएको सिन्ह्वाले जनाएको छ। 

प्रकाशित: Jul 04, 2021| 05:46 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।