शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले मान्यता नदिएको महाधिवेशन कमिटीका निर्णय खारेज नहुने ओलीको तर्क

सर्वोच्चले मान्यता नदिएको महाधिवेशन कमिटीका निर्णय खारेज नहुने ओलीको तर्क

'विगतमा महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटीले गरेसरह मानिनेछन्,' बैठकको अन्तिममा सम्बोधन गरेका ओलीले सम्बोधनको पनि अन्त्यमा भनेका थिए। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीका सबै निर्णय केन्द्रीय कमिटीका निर्णय सरह हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। 

'विगतमा महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटीले गरेसरह मानिनेछन्,' बैठकको अन्तिममा सम्बोधन गरेका ओलीले सम्बोधनको पनि अन्त्यमा भनेका थिए। ‌ओलीले यसबारे थप व्याख्या भने गरेनन्। 
 

प्रकाशित: Jul 03, 2021| 12:40 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।