सोमबार, असार २९, २०८३

१० खेलाडीमा सीमित कोलम्बियाले फर्काय‍ो जापानलार्इ जवाफ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - कार्लोस साञ्चेजले रेड कार्ड पाएर बाहिरिएपछि दश खेलाडीमा सीमित रहेको कोलम्बियाले जापानको पहिलो गोलको जवाफ फर्काएको छ । 

जापाले पेनाल्टी पाएर गरेको पहिलो गोलको कोलम्बियाले फ्रि किक मा खेलको ३१ औ‌ मिनेटमा फर्काएको हो । 

कार्लोसले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीको भरपुर उपयोग गर्दै जर्सी नम्बर १० का खेलाडी सिन्जी कागवाले पहिलो गोल गरेका हुन् । 

विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा जापानले कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गरिहेको छ । कार्लोसले रातो कार्ड पाएर मैदान छाडेपछि अहिले कोलम्बिया १० खेलाडीमा सीमित बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।