सोमबार, असार २९, २०८३

खेलको पाँच मिनेटमै जापानको पहिलो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - विश्वकप २०१८ अर्न्तगत जापानले खेलको पाँच मिनेटमै पहिलो गोल गरेको छ । 

कोलम्बिया जर्सी नम्बर ६ का खेलाडी सी सान्चेजले डि एरियाभित्र बल हातले छेकेपछि उनलार्इ रेड कार्ड दिइएको हो ।

जापानले पाएको फ्रि किकलार्इ भरपुर उपयोग गर्दै जर्सी नम्बर १० का खेलाडी सिन्जी कागवाले पहिलो गोल गरेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।