आइतबार, भदौ ७, २०८३

के महिनावारीको समयमा महिलाले दही खान सक्छन्?

हाम्रो जीवनमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ। स्वस्थ रहनका लागि स्वस्थ आहार आवश्यक हुन्छ। यदि हामीले हाम्रो खानामा पोषक तत्व, प्रोटीन, भिटामिन जस्ता तत्व शामिल गरेनौं भने बिरामीको मारमा पर्न सक्छौं।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

हाम्रो जीवनमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ। स्वस्थ रहनका लागि स्वस्थ आहार आवश्यक हुन्छ। यदि हामीले हाम्रो खानामा पोषक तत्व, प्रोटीन, भिटामिन जस्ता तत्व शामिल गरेनौं भने बिरामीको मारमा पर्न सक्छौं।

महिलाहरू प्रत्यक महिना महिनावारी हुन्छन्।  यो समयमा उनीहरूलाई पेट दुख्ने समस्या हुन्छ। यस्तो अवस्थामा महिलाई थुप्रै चिजमा रोक लगाइन्छ। महिलाहरू महिनावारी भएको समयमा के खाने, के नखाने भन्ने कुरामा अल्झिरहेका हुन्छन्। यस्तै एक चिज हो दही। महिनावारीको समयमा दहीको सेवन गर्ने कि नगर्ने भन्ने विषयमा मानिसको मनमा दुविधा हुन्छ।

दहीको सेवनले सुन्निने र पाँचन सम्बन्धि समस्याबाट छुट्कारा पाउन सकिन्छ। किनकी दहीमा भएका स्वस्थ ब्याक्टेरियाले हाम्रो शरीरमा थुप्रै खाले फाइदा पुगाइरहेका हुन्छन्।

दहीबाट हड्डिमा प्रयाप्त शक्ति मिल्छ। महिनावारीको समयमा ताजा दहीको सेवनले मांसपेशिको दुखाइका साथै ऐठन हुने समस्यामा कमी हुन्छ।

तर, केही महिनावारीको समयमा अमिलो दहीको सेवनले महिलामा समस्या पैदा हुनसक्छ। दही खाँदा फ्लो बढ्छ। जसले गर्दा पेटमा दुख्ने सम्या हुन्छ। विशेषज्ञको राय फरक छ। दहीमा प्रोबायोटिक गुण हुन्छ। त्यसैले यसले शरीरमा राम्रा ब्याक्टेरिया बढाउन सहयोग गर्छ। दहीमा रहेको क्याल्शियम मुड स्विङ्‍ग्स, अवसाद र डिप्रेशनबाट जोगाउन सहयोग गर्छ।

महिनावारीको समयमा लस्सी, मोहीको रुपमा खान सकिन्छ। यस्तो गर्दला शरीरमा हाइड्रेट गर्ने र पोषक तत्व भर्ने काम गर्छ।

प्रकाशित: Jun 25, 2021| 06:02 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।