बुधबार, चैत ११, २०८२

प्रतिस्पर्धाको मैदानमा उत्रिए बेल्जियम र पानामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रुस- समूह जी अन्तर्गतको पहिलो खेलको प्रतिस्पर्धाका लागि बेल्जियम र पानामा मैदान उत्रिएका छन् । नेपाली समय अनुसार ८:४५ बजे दुवै टिम मैदान उत्रिएका हुन् । 

बेल्जियम र पानामाबीचको खेल राति ८:४५ मा सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा हुनेछ ।

बेल्जियम स्टार खेलाडीले भरिएको टोली हो । यता, विश्वकपमा डेब्यु गर्न लागेको पानामा नयाँ खेलाडीहरु छन् । बेल्जियमसँग युरोपियन लिग खेल्ने खेलाडीको बाहुल्यता रहेको छ । पानामामा बिशेषत: घरेलु लिग युरोपियन लिग खेल्ने खेलाडीको समिश्रण रहेको छ ।

बेल्जियम र  पानामाको सम्भावित प्लेइङ ११ हेर्नुस -

को-को छन् मैदानमा

प्लेइङ ११ बेल्जियम: थिबोउट कोर्तवा, जान भेर्टोनगेन, डेडरिक बोयोटा, टोबी एल्डरवायल्र्ड, थोमस म्युनियर, यानिक कारास्को, केभिन डि ब्रुयन, इडेन हाजार्ड, ड्रीएस मार्टेन्स रोमेलु लुकाकु

प्लेइङ ११ पानामा : जेमि पेनेडो, रोमन टोरेस, फिडेल स्कोबार, इरिक डेभिस, मिचेल मुरिलो, गाब्रियल गोमेज,एनिबल गोडोए, अर्मान्डो कोपेर, एड्गर बार्सेनास, जोस लुइस रोड्रीगेज,ब्लास पेरेज
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।