सोमबार, असार २९, २०८३

पहिलो हाफमा स्वीडेन र दक्षिण कोरियाका २५ फल, गोलरहित बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- रुसको नोभोगोरोट रंगशालामा जारी स्वीडेन र दक्षिण कोरियाबीचको खेलको पहिलो हाफमा २५ फल गरेका छन् । 

गोलरहित बराबरी खेलेका दुवै टिमले पहिलो हाफमा २५ फल गरेका हुन् । जसमा स्वीडेनले ११ र दक्षिण कोरियाले १४ फल गरेका छन् । 

६५ प्रतिशत बल स्वीडेनको खुट्टामा रहेको छ भने दक्षिण कोरियाको खुट्टामा ३५ प्रतिशत मात्रै छ । 

‘समूह जी’ को यो खेल निज्नि नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार ५:४५ बजेदेखि शुरु भएको छ । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्वीडेनमा अन्तर्राष्ट्रिय फुटबलका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच छैनन् । तर उनी बिनै पनि स्विडेनले राम्रो फुटबल खेलिरहेको विश्लेषकहरुले बताएका छन् ।

स्वीडेन छनोट चरणमा दोस्रो भयो र प्लेअफमा इटालीलाई नकआउट गर्दै विश्वकपमा स्थान बनायो । समूहमा उसले फ्रान्सलाई पनि हराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।