बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ११ पटक विश्वकप खेलेको बेल्जीयम र पहिलोपटक सहभागी पानामा अामनेसामने हुँदै

११ पटक विश्वकप खेलेको बेल्जीयम र पहिलोपटक सहभागी पानामा अामनेसामने हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रुस- बेल्जियम र पानामा सोमबार राती ८:४५ बजे  फिस्ट स्टिेडियमा आमनेसामने हुँदै छन् । खेलमा दुवै प्रतिस्पर्धी जीतका लागि सशक्त रूपमा प्रस्तुत हुनेछन् । १२ औं पटक विश्‍वकप खेलेको बेल्जीयम र पहिलो पटक विश्‍वकपमा खेल्ने अवसर पाएको पानामा दुवै उत्तिकै रुपमा आक्रामक भएर मैदान उत्रिने अनुमान गरिएको छ । 
  
बेल्जीयम 
सन् १९३० को पहिलो विश्वकपमा बेल्जीयम सहभागी भएको थियो । त्यस बखत बेल्जीयमले ११ औँ स्थानमा सीमित भएको थियो । २१ औँ संस्करणमा आउँदा बेल्जीयम १२ औं पटक सहभागी भएको छ । बेल्जीयमको विशेषता भन्नु नै अहिलेसम्म समूह विजेता हुनबाट चुकेको छैन ।
  
विश्वकपका लागि बेल्जीयमको टिम

गोलकिपर्स : थीबाउट काउर्टिस, सिमोन मिग्नोलेट, कोइन क्यास्टील्स ।
डिफेन्डर्स : जान भिर्टोन्गेन, डेडरिक बोयाटा, थोमस भिरमाइलिन, थोमस मिउनियर, भिन्सेन्ट कोम्पनी, टोबी एल्डरवीरेल्ड, लिन्डर डेनडोन्कर, जोर्डन लुकाकु, क्रिस्टियन कबासिलि ।
मिडफिल्डर्स : मरोआनी फिल्लाइनी, मउसा डिम्बिली, एक्सेल वीट्सेल, एडेन हजार्ड, नाचेर चड्ली, एडनान जानुजाज, केभिन डि ब्रुएनी । 
फवाडर्स : रोमेलु लुकाकु, डार्इज मिर्टन्स, मिचि माटसुई, क्रिस्टियन विनटिक ।

इडन हार्जाड, केही सिजन यता कलबमा राम्रो प्रर्दशन गर्न नसकेका भए पनि रुसमा उनले राट्रिष्य जर्सीमा देखाउने कौशलता भने निकै अपेक्षा गर्न गरेका छन् । 

पानामा

पानामाको लागि यो पहिलो विश्वकप  हो । कप्तान रोमन टोरेस नेगेटिभ  गोल मार्किङगबाट (पानामाभन्दा अर्को टोलीको कम नम्बरका कारण) छनोट भएको पानामाको लागि यो पहिलो विश्व कपको पहिलो ऐतिहासिक खेल रहनेछ । पानामाका म्यानेजर हर्ने डारियो गोमेज भने अनुभवी छन् । यस अघि उनले कोलम्बिया (सन् १९९८) र इक्वेडरको ( सन् २००२) प्रतिनिधित्व गरेका छन् । 
 
विश्वकपका लागि पानामाको टिम

गोलकिपर्स : जोस काल्डिरन, जेइमि पिनिडो, एलेक्स रोड्रिगुइज ।
डिफेन्डर्स : फिलिप बेलोइ, आरोल्ड कमिङस, इरिक डेभिस, फिडेल इस्कोबार, माइकल मुरिल्लो, एडोल्फो मखाडो, लुइस ओभाल्ले, रोमन टोर्रेस । 
मिडफिल्डर्स : जोस लुइस रोड्रिगुइज, एडगर् बार्सिनस, अर्मान्डो कोपर, अनिबल गोडोइ, गबरियल गोमेज, भ्यालेन्टिन पिमेन्टल, अलबर्टो क्वीन्टीरे ।
फवाडर्स : अभ्डाइल अर्ररोओ, इज्माइल डाएज, ब्लास पिरिज, लुइस टेजडा, गाबरियल ट्रोरेज ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।