सोमबार, असार २९, २०८३

पहिलो हाफमा एक गोलले पछि पर्‍यो जर्मनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलको पहिलो हाफमा मेक्सिकोले अग्रता लिएको छ ।

प्रतियोगिता अन्तर्गत खेलको ३५ औं मिनेटमा मेक्सिकोका तर्फबाट इर्भिङ लोथानोले गोल गर्दै मेक्सिकोलाई १–० को अग्रता दिलाए ।

जर्मनीले पनि निक्कै शक्तिशाली खेल खेलिरहेको छ । दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक छ । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले कडा टक्कर दिइरहेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।