सोमबार, असार २९, २०८३

सर्बियाले हरायो कोस्टारिकालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबारको पहिलो खेलमा सर्बिया बिजयी भएको छ । सर्बियाले कोस्टारिकालाई १-० गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीमा दोस्रो हाफ अन्तर्गत खेलको ५७ औं मिनेटमा सर्बियाले अग्रता लियो । सर्बियाका लागि कोलारोबले गरेको पहिलो गोल नै प्रतियोगिताका लागि निर्णायक बन्यो ।

खेलको पहिलो हाफमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । फिफा बरियाता क्रमका आधारमा सर्वियाभन्दा कोस्टारिका बरियताक्रममा माथि छ ।

सर्बिया फिफा बरियताको ३४ औ स्थानमा छ भने कोस्टारिका बरियताक्रमको २३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।