विश्वकप फुटबलको आइतबार जारी खेलमा सर्बियाले अग्रता लिएको छ । खेलको ५७ औं मिनेटमा सर्बियाका कोलारोबले पहिलो गोल गरेका छन् । यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन् । दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
अब केहीबेरपछि खेलको दोस्रो हाफ शुरु हुनेछ । फिफा बरियाता क्रमका आधारमा सर्वियाभन्दा कोस्टारिका बरियताक्रममा माथि छ ।
सर्बिया फिफा बरियताको ३४ औ स्थानमा छ भने कोस्टारिका बरियताक्रमको २३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४