सोमबार, असार २९, २०८३

कोस्टारिका र सर्वियाको खेल शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- फिफा विश्वकपमा अन्तर्गत आइतबारको पहिलो खेल शुरु भएको छ । अहिले कोस्टारिका र सर्वियाको समुह चरणको खेल समरा एरेनाको मैदानमा शुरु भएको छ । 

कोस्टारिका

सन १९२७ देखि कोस्टारिका फिफा विश्वकपको सदस्य रहेको छ । सन २०१४ मा कोस्टारिकाले ३ देशलाई (उरुग्वे, इटाली र इङल्यान्ड) पछाडी पार्दै बेस्ट खेल खेलेका थिए ।  सेन्ट्रल अमेरिकाको इतिहासमै कोस्टारिका पहिलो टिम हो, जसले फिफा विश्वकप ४ संस्करणसम्म पुगेको छ ।
 
विश्वकपका लागि कोस्टारिकाको टिम

गोलकिपर्स : केलोर नभास, प्याट्रिक पेमब्तन, लियोनियल मोरिइरा । डिफेन्डर्स स् क्रिस्टियन ग्याम्बोअ, आइयान स्मिथ, रोनाल्ड मटारटिया, ब्रा्रएन ओभिइडो, ओस्कर डुआर्टि, जीयानकार्लो गोन्जालेज, फ्रान्सिस्को काल्भो, केन्डल वाट्सन, जोन्ही अकोस्टा ।

मिडफिल्डर्स : डेभिड गुजम्यान, एल्टसिन टेजेडा, केल्सोर्बोगेस, रानडाल अजोफिइफा, रोड्ने वालाएक, ब्राएन रुइज, डानियल कोलिन्ड्रिज, क्रिस्टिएन बोलानोज । 
फवाडर्स : जोहान भेनेगास, जोइल क्याम्पबिल, मार्को युरिना ।

गोलकिपर केलो नाभास  कोस्टा रिका मात्र नभई रियल मेड्रिडका पनि गोलकिपर हुन् । उनको गोलकिपिङगको अपेक्षा निकै गरीएको छ । 

सर्विया

सन १९३० मा सर्वियाले पहिलो विश्वकप खेलेको थियो । अहिलेसम्म सर्वियाले राउन्ड १६ सम्मको यात्रा गरेको छ । सेरेगज मिलिन्कोभिक सभिक डुसन ट्डिक नेमान्जा मटिकजस्ता खेलाडी निकै अपेक्षा गरिएका खेलाडी हुन् । 

 विश्वकपको लागि सर्बियाको टिम

गोलकिपर्स : भ्लाडिमिर स्टोजकोभिक, प्रिड्राग राजकोभिक, मार्को डिमिट्रोभिक ।

डिफेन्डर्स : एलेकसेन्डर कोलारोभ, ब्रानिसलभ इभानोभिक, डस्को टोसिक, एन्टोनियो रुकाभिना, मिलोस भेल्जकोभिक, मिलन रोडिक, युरोप स्पाजिक, निकालो मिलेनकोभिक ।

मिडफिल्डर्स : नेमान्जा मटिक, लुका मिलिभोजिभिक, सेरेगज मिलिन्कोभिक सभिक, मार्को गुरजिक, एडेम एल्जाजिक, डुसन ट्डिक, फिलिप कोस्टिक, एन्ड्रिजा जिभकोभिक, नेमान्जा राडोन्जिक ।

स्ट्राइकर्स : एलेक्सेन्डर मिट्रोभिक, एलेक्सेन्डर प्रिजोभिक, लुका जोभिक ।

सेरेगज मिलिन्कोभिक सभिकले ४ अन्र्तराष्टिय खेल खेलेका छन् । रियल मेड्रिड अथवा म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित हुन लागेका उनको योग्यता पुष्टि हुन्छ ।  वोल्ड कपमा उनको भूमिका महत्तवपूर्ण हुने अनुमान गरिएको छ । 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।