सोमबार, असार २९, २०८३

अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ १-१ को बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । विश्वकप २०१८ अन्तर्गत अर्जेन्टिना र आइसल्यान्डबीचको खेलमा पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफको १९ औ मिनेटमा एक गोलको अग्रता लिएको अर्जेन्टिनाविरुद्ध चार मिनेट बित्न नपाउँदै आइसल्यान्डले गोल गर्दै खेललार्इ बराबरी बनाएको छ ।

पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध अर्जेन्टिनाले सुरुवाति अग्रता लिएको थियो । सर्जिओ एग्युरोले १९ औ मिनेटमा पहिलो गोल गरे । अर्जेन्टिनाले एक गोलको अग्रता लिएको चार मिनेट पुग्न नपाउँदै आइसल्यान्डले अर्को गोल गरेको छ ।

आइसल्याण्डका लागि अल्फ्रेड फिन्बोगासनले बराबरी गोल फर्काए । खेलको २३औं मिनेटमा अल्फ्रेडले गरेको गोलले आइसल्यान्ड र अर्जेन्टिना १-१ को बराबरीमा पुगेको छ । यसरी पहिलो हाफमा दुवै टोली एकएकको बराबरीमा पुगे ।











 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।