सोमबार, असार २९, २०८३

नेपाल समय पोल : अर्जेन्टिना र आइसल्याण्डमा को शक्तिशाली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–विश्वकप फुटबल २०१८ अन्र्तगत तेस्रो दिनको पहिलो खेलमा फ्रान्स विजयी भएको छ । शनिबारै हुने दोस्रो खेलमा अर्जेन्टिना र आइसल्याण्ड भिड्ने छन् । बेलुका पौने सात बजे शुरु हुने खेलको लागि नेपाल समयले गरेको पोल गरेको थियो ।

पोलको परिणामको नतिजा सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल फेसबुकबाट गरिएको पोल परिणामलाई हेर्दा अर्जेन्टिना अग्रपंतिमा छ ।



खेल शुरु हुनभन्दा झण्डै ३० मिनेट अघिमात्र यो पोल सार्वजनिक गर्दा अर्जेन्टिनाको पक्षमा ६४ प्रतिशत मत परेको छ भने अर्जेन्टिनाको प्रतिपक्षी टोली आइसल्याण्डको पक्षमा ३६ मतमात्र मत खसेको छ ।

हेरौं नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ । खेलको मुख्यमुख्य अंश सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपाल समयले जुन १४ देखि सुरु गरेको पोलिङ जुलार्इ १५ सम्म विश्वकप अवधिभर अनुमानित प्रारम्भिक नतिजा सार्वजनिक गर्नेछ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।