बुधबार, चैत ११, २०८२

फ्रान्सले लियो अग्रता, फ्रान्स-२ अस्ट्रेलिया-१

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फ्रान्स र अस्टेलियाबी जारी खेलमा फ्रान्सले २/१को अग्रता लिएको छ ।  पेनाल्टीलार्इ सही सदुपयोग गर्दै फ्रान्सले लिएको १–० को अग्रता  धेरै बेर टिक्न नपाउँदै अस्ट्रेलियाले पनि जवाफी गोल फर्काएको छ । 

फ्रान्सले रिभ्यूमार्फत पेनाल्टी पाएको थियो । दोस्रो हाफमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) लिएपछि फ्रान्सलाई पेनाल्टी पाएको थियो । पेनाल्टी मार्फत ग्रिजम्यानले सहजै गोल गरे ।

५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएको फ्रान्सले धेरैबेर अग्रता लिन नपाउँदै पेनल्टीको अवसर पाएको अस्ट्रेलियाले गोल गर्दै खेललार्इ बराबरीमा ल्यायो । फ्रान्सका उम्टिटीले हृयाण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । जेडिकनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे ।

त्यसपछि पोग्बाले गरेको गोलसँगै फ्रान्सले २–१ को अग्रता लिएको छ ।





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।