काठमाडौं- फ्रान्स र अस्ट्रेलियाबीचको खेलमा पहिलो हाफ सकिएको छ । दुवै टोली निक्कै नै आक्रमक रुपमा मैदानमा उत्रिएका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अस्ट्रेलियामाथि फ्रान्स हाबि हुने अनुमान गरिएपनि अस्ट्रेलियाले त्यसलाई गलत सावित गरिदिएको छ ।
अब केही बेरमा दोस्रो हाफको खेल शुरु हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४