सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोको ह्‍याट्रिकसँगै स्पेन-पोर्चुगल ३-३ को बराबरीमा,  १-१ अंक बाँडे

रोनाल्डोको ह्‍याट्रिकसँगै स्पेन-पोर्चुगल ३-३ को बराबरीमा,  १-१ अंक बाँडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- रसियामा जारी विश्वकप २०१८ को दोस्रो दिनको अन्तिम खेलमा स्पेन र पोर्चुगलले बराबरि ३-३ गोल गरेर बराबरीमा सकिएको छ । 

पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डोले खेलमा तीन गोलसहित ह्‍याट्रिक गरेका छन् भने स्पेनका लागि डिएगो कोस्टाले दुर्इ गोल गरेका हुन् भने खेलको ५८ औ‌ मिनेटमा नाचोले तेस्रो गोल गरेका हुन् । 

खेलको ९० मिनेटसम्म खेल बराबरी ३-३ गोल भएपछि थपिएको ४ मिनेटमा पनि कसैले निर्णायक गोल गर्न सकेनन् । 

खेल बराबरीमा रोकिएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । 










 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।