रुस- स्पेनविरुद्धको खेलमा पोर्चसगलका क्यापटेन क्रिस्टियानो रोनाल्डेले खेल बराबरीमा ल्याएका छन् । रसियाको सेन्ट पिटर्सबर्गमा जारी खेलमा रोनाल्डोले एउटै खेलमा तीन गोल गरेर ह्याट्रिक गरेका छन् ।
खेलको सुरुवाती गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोस्रो गोल गरे भने खेलको ८५ औं मिनेटमा तेस्रो गोल गरेका हुन् ।
खेलमा स्पेनका डिएगो कोस्टाले दुर्इ गोल गरेका हन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४