सोमबार, असार २९, २०८३

स्पेनको तेस्रो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- स्पेननले खेलको ५८ औ‌ मिनेटमा स्पेनले तेस्रो गोल गर्दै अग्रता लिएको छ । स्पेनका लागि नाचोले ५८ औ‌ मिनेट तेस्रो गोल गरेको हो । यो उनको पहिलो गोल हो । 

खेलको ५४ औ‌ मिनेटमा पोर्चुगलका  डिएगो कोस्टाले दोस्रो गोल गरेका हुन्।

खेलको २४ औ‌ मिनेटमा पहिलो जवाफी गोल गरेका कोस्टाले ५४ औ‌ मिनेटमा दोस्रो जवाफी गोल फर्काएका हुन् । 

स्पेनका लागि क्रिस्टिानो रोनाल्डोले खेलको ४ र ४४ ओ‍ मिनेटमा दुर्इ गोल गरेका हुन् । 

पहिलो हाफमा २-१ मा रहेको स्पेन र पोर्चुगल दोस्रो हाफमा खेल ३-२ मा चलिरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।