रुस- पोर्चगलका क्यापटेन क्रिस्टियानो रोनालडोले स्पेनविरुद्ध दोस्रो गोल गरेको छन् ।
खेलको चौथो मिनेटमा गोल गरेका रोनाल्डेले ४४ औं मिनेटमा गोल गरेका हुन् । खेलको सुरुवाती गोल गरेका रोनाल्डोले स्पेनको जवाफी गोलपछि खेलको तेस्रो गोल गरेका हुन् ।
खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफसम्म स्पेनले २ गोल गरेको छ भने पोर्चुगले एक गोल मात्र गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४