सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल समय पोल : यस्तो छ पोर्चुगल र स्पेनबीचको खेल नतिजाको पुर्वाअनुमान

नेपाल समय पोल : यस्तो छ पोर्चुगल र स्पेनबीचको खेल नतिजाको पुर्वाअनुमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप २०१८ को दोस्रो दिनको अन्तिम खेलमा पोर्चुगल र स्पेनबीचको भिड्दै छन् । यस खेलका लागि नेपाल समयले गरेको पोल परिणामका आधारमा नतिजा सार्वजनिक गरिएको छ। 

सामाजिक सञ्जाल फेसबुकमार्फत गरिएको पोल परिणामलार्इ आधार बनाउँदा स्पेनको मत थोरै अंकले अग्रपंक्तिमा छ । 

स्पेन जित्छ भन्ने पक्षमा ५०. ३ प्रतिशत मत परेको छ भने पोर्चुगल जित्छ भन्ने पक्षमा ४९.७ प्रतिशत मत परेको छ । 

नेपाल समयले जुन १४ देखि सुरु गरेको पोलिङ जुलार्इ १५ सम्म विश्वकप अवधिभर अनुमानित प्रारम्भिक नतिजा सार्वजनिक गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।