रुस- रसियाको इक्टेरिनबर्ग मैदान जारी इजिप्ट र उरुग्वेको खेलमा पहिलो हाफसम्म कुनै पनि टिमले गोल गर्न सकेको छैन । पहिलो हाफको सुरुवातीदेखि उरुग्वेले दबाबमा राखेको इजिप्टलार्इ अन्तिमतीर भने काउन्टर अट्याक लार्इ सक्रिय बनाएको हो ।
पहिलो हाफमा इजिप्टले गोल पोष्टमा पुर्याउन सकेन भने उरुग्वेले तीन अवसर गुमाएको छ ।
इजिप्टले एक मात्र फल गरेको छ भने उरुग्वेले ३ फल गरेको छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४