सोमबार, असार २९, २०८३

नेपाल समय पोल : इजिप्ट र उरुग्वेबीचको खेलमा को विजयी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप २०१८ को दोस्रो दिनको इजिप्ट र उरुग्वेबीचको पहिलो खेलका लागि नेपाल समयले गरेको पोल परिणामका आधारमा नतिजा सार्वजनिक गरेको छ। 

सामाजिक सञ्जाल फेसबुकमार्फत गरिएको पोल परिणामलार्इ आधार बनाउँदा उरुग्वेको मत अग्रपंक्तिमा छ । बिहीबार चार बजेदेखि शुरु गरिएको पोलिङ् शुक्रबार खेल शुरुहुनुभन्दा एक घण्टा अघि ४:४५ सम्मको नतिजा सार्वजनिक गरिएको हो ।

उरुग्वे जित्छ भन्ने पक्षमा ६४ प्रतिशत मत परेको छ भने इजिप्ट जित्छ भन्ने पक्षमा ३६ प्रतिशत मत परेको छ । 

नेपाल समयले जुन १४ देखि सुरु गरेको पोलिङ जुलार्इ १५ सम्म विश्वकप अवधिभर अनुमानित प्रारम्भिक नतिजा सार्वजनिक गर्नेछ।

यो पनि पढ्नुस् 
यी दुर्इ टिम शुक्रबार ५:४५ बजे रसियाको इक्टेरियनबर्ग स्टेडियमको मैदान उत्रनेछन् । उरुग्वेले १३ औं पटक विश्वकप खेल्न लागेको हो भने इजिप्ट तेस्रो पटक विश्वकपमा भाग लिन लागेको हो । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।