काठमाडौं - २१ औं संस्करणको विश्वकप २०१८ रसियामा चलिरहदा नेपाली फुटबल प्रेमीलार्इ पनि निकै उत्साहित छन् । विश्वकप अवधिभर नेपाली फुटबल पारखीहरुले आफूले समर्थन गर्ने टिमको जर्सी लगाएर हिड्ने, एकै ठाउँमा भेला भएर लाइभ हेर्नेजस्ता गतिविधिहरुमा तिव्रता दिइरहेका छन् ।
शुक्रबार नेपाल समयका लागि फोटो पत्रकार सन्ध्या श्रेष्ठले काठमाडौंका विभिन्न स्थानहरुबाट नेपाली फुटबल पारखिहरुको 'जर्सी क्रेज' लार्इ क्यामेरा कैद गरिकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४