मंगलबार, भदौ ९, २०८३

कर्णालीमा कांग्रेसका दुई मन्त्री नियुक्त

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाका दीनबन्धु श्रेष्ठ र सुर्खेतका यज्ञबहादुर बीसीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाका दीनबन्धु श्रेष्ठ र सुर्खेतका यज्ञबहादुर बीसीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास र बीसी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। मन्त्रीको शपथ दिउँसो २ बजे तोकिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए।

प्रकाशित: Jun 06, 2021| 06:04 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।