मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजमोका निष्कासित प्रदेश सांसदको मुद्दा डा. कुमार चुडालको इजलासमा

राजमोका निष्कासित प्रदेश सांसदको मुद्दा डा. कुमार चुडालको इजलासमा

राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएका सांसद कृष्ण थापाको मुद्दाको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएका गण्डकी प्रदेश सांसद कृष्ण थापाको मुद्दाको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ।

पार्टीले निष्कासन गरेपछि थापाले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। न्यायाधीश चुडालको इजलासमा आज भिडियो कन्फरेन्समार्फत् उक्त मुद्दाको आज सुनुवाइ हुन लागेको हो। 

पार्टीको निर्णय नमानेको भन्दै केही दिनअघि राजमोले उनलाई सांसदबाट निष्कासन गरेको थियो। त्यसपछि उनले सर्वोच्च अदालतमा पुनर्वहाली गराइपाउँ भन्दै मुद्दा दायर गरेका हुन्।

प्रकाशित: Jun 06, 2021| 05:45 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।