काठमाडौं- विश्वकपमा रुसले लगातार तेस्रो गोल गरेको छ । रुसको यो दोस्रो हाफ पछिको पहिलो गोल गरेको हो ।
मैदान प्रवेश गरेको छोटो समयमै जर्सी नम्बर २२ का खेलाडी डेनी चेरीशेभ गोल गरेका हुन् । विश्वकपमा यो उनको पहिलो गोल हो । डेनी चेरीशेभ मैदान प्रवेश गरेको सबभन्दा छोटो समयमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४