सोमबार, असार २९, २०८३

रुस भर्सेस साउदी: हाफ टाइमसम्मको अपडेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाली समय अनुसार बिहीबार ८: ४५ बाट शुरु भएको विश्वकपको उद्‍घाटन खेलको १२ मिनेटमा रसियाले पहिलो गोल गर्‍यो भने ४३ औं मिनेटमा दोस्रो गोल गरेको छ । । 

रुसले पोष्टमा पाँच सट गरेको छ भने साउदीले रुसको पोष्टमा कुनै सट गर्न सकेको छैन । 

रुसले तीन चान्स कर्नर पाएको छ भने साउदीले दुर्इ चान्स पाएको छ । 

रुसले सात फल गरेको छ भने साउदी चार फल गरेको छ । 

साउदी निकै दबाबमा परेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।