मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुनाव प्रभावित पार्ने कामचलाउ सरकारको नियत : विमलेन्द्र निधि

चुनाव प्रभावित पार्ने कामचलाउ सरकारको नियत : विमलेन्द्र निधि

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको बजेटबाट चुनावलाई प्रभावित गर्ने कामचलाउ सरकारको नियत देखिएको आरोप लगाएका छन्। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं - कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको बजेटबाट चुनावलाई प्रभावित गर्ने कामचलाउ सरकारको नियत देखिएको आरोप लगाएका छन्। 

उनले अहिलेका धेरै योजना कार्यान्वयन हुन सक्ने नदेखिएकाले चुनाव प्रभावित गर्ने नियत प्रस्ट देखिएको आरोप लगाएका हुन्। 

‘कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन पाइँदैन,’ उनले भने, ‘अहिलेको प्राथमिकता महामारी नियन्त्रण, खोप, परीक्षण र उपचार हो।’ उनले कामचलाउ सरकारले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाएका छन्।

प्रकाशित: May 30, 2021| 04:11 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।