मंगलबार, भदौ ९, २०८३

कोरोनाविरुद्धका स्वास्थ्य सामग्री खरिदमा ४ अर्ब

सरकारले कोभिड उपचारको लागि आईसीयू, टेस्ट किट, एचडीयू, भेन्टिलेटर लगायतका उपकरण खरिदका लागि ४ अर्ब छुट्याएको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले कोभिड उपचारको लागि आईसीयू, टेस्ट किट, एचडीयू, भेन्टिलेटर लगायतका उपकरण खरिदका लागि ४ अर्ब छुट्याएको छ। 

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम छुट्याएको जानकारी दिए। साथै कोभिड महामारीको अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विधुत महशुलामा ५० प्रतिशत छुट दिइने उनले जानकारी दिए।

प्रकाशित: May 29, 2021| 10:44 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।