सोमबार, असार २९, २०८३

अन्तिम खेलमा जापानको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटवल सुरु हुन एक दिनमात्रै बाँकी रहदा आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा जापानले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पाराग्वेलाई ४-२ ले हराउदै जापानले जित निकालेको हो । 

जापानका लागि ताकाशि इनुईले २ तथा शिन्जि कागावाले एक गोल गरे । फेडेरिको सान्टान्डरले आत्मघाती गोल गरेपछि जापान आफ्नो खातामा ४ गोल पुर्याएको हो । पाराग्वेका लागि अस्कर रामेरो र रिचर्ड अर्टिजले गोल गरेका थिए।

एसियाली राष्ट्र जापानले यस पटक राम्रो लय समाएको छ । विश्वकपको समूह एच मा रहेको उसले पोल्याण्ड, सेनेगल र कोलम्बियासँग समूह चरणमा प्रतिश्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।