बुधबार, भदौ १०, २०८३

कोरोनाबाट ज्यान गुमाउने सबैभन्दा बढी ६० वर्षमाथिका

कोरोना संक्रमणका मृत्यु हुनेको संख्या देशभर ६ हजार नाघेको छ। आज १७७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको हो। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– कोरोना संक्रमणका मृत्यु हुनेको संख्या देशभर ६ हजार नाघेको छ। आज १७७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका छन्। ६० वर्ष माथिका ३ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै सबैभन्दा कम ९ वर्षसम्मका बालबालिकाको संख्या छ। ९ वर्षसम्मका ३१ जना बालबालिकाको मृत्यु भएको छ। 

त्यस्तै १० देखि १९ वर्ष उमेर समूहका ३२ जना, २० देखि २९ वर्ष उमेरका १६७ जना, ३० देखि ३९ वर्षका ५०५ जना र ५० देखि ५९ वर्ष उमेरका १ हजार १३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
 

प्रकाशित: May 21, 2021| 12:00 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।