बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी दर्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ।

१४९ जना सांसदको हस्ताक्षरसहित देउवाले दाबी पेश गरेका हुन्। दाबी पेश गर्न उनीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतलनिवास पुगेका थिए।

देउवाको पक्षमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेको माधवकुमार नेपाल पक्षका २७ र जनता समाजवादी पार्टीका (जसपा)का उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षका १३ सांसदले हस्ताक्षर गरेका बताइएको छ।

प्रकाशित: May 21, 2021| 11:12 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।