बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिसँग एक घण्टा कुरा गरेर निस्किए प्रधानमन्त्री  ओली

राष्ट्रपतिसँग एक घण्टा कुरा गरेर निस्किए प्रधानमन्त्री  ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर फर्किएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर फर्किएका छन्।

उनले शीतलनिवासमा करिब एक घण्टा लामो छलफल गरेका छन्। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने यकिन भएको छैन। विपक्षी गठबन्धन प्रधानमन्त्रीको दाबी गर्न पुग्नुअघि नै प्रधानमन्त्री ओली शीतलनिवास छिरेका थिए।

बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु भने राष्ट्रपतिलाई कुरेर बसिरहेका छन्। 

प्रकाशित: May 21, 2021| 10:38 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।