बुधबार, भदौ १०, २०८३

कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेस सहमहामन्त्री डा‍ प्रकाशशरण महतले शुक्रबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बोलाइएको जानकारी दिए। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसले शुक्रबार पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। कांग्रेस सहमहामन्त्री डा‍ प्रकाशशरण महतले शुक्रबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बोलाइएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र इच्छामुताविक बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ ९५० अनुसार सरकार बनाउने समय आह्वान गरेपछि त्यस बारेमा आवश्यक छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। 
पार्टीले लिने आगामी कदमका विषयमा छलफल गर्न बैठक बस्न लागेको महतले जानकारी दिए।

प्रकाशित: May 20, 2021| 16:25 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।